|
|
|
जातिय प्रमाण पत्रका लागी निवेदनका साथ पेश गर्नु पर्ने संलग्न कागजातहरु • नेपाली नागरिकताको प्रतिलिपी। नोटः- नागरिकता नबनेको हकमा जातिय सिफारिस उपलव्ध गराउदा सम्वन्धित व्यक्तिको वावुको नागरिकताको प्रतिलिपि र सक्कल अनिवार्य लिएर आउनुपर्ने छ र अन्य जातिय प्रमाण पत्र र विवाहको लागी नागरिकता र विवाह दर्ताको सक्कल प्रति पनि अनिवार्य साथमा ल्याउनु पर्ने छ ।
राष्ट्रिय दलित आयोगले जारि गरेको उजुरी फाराम
जातिय प्रमाण पत्रका लागी निवेदनका साथ पेश गर्नु पर्ने संलग्न कागजातहरु · नेपाली नागरिकताको प्रतिलिपी। · राष्ट्रिय दलित आयोगले सुचिकृत गरेका जातहरु मध्ये दलित जातीय अनुसुची भित्र नरहेका थरहरुमा सम्वन्धित गा.वि.स वा ज जातिय प्रमाण पत्रका लागी निवेदनका साथ पेश गर्नु पर्ने संलग्न कागजातहरु • नेपाली नागरिकताको प्रतिलिपी। • राष्ट्रिय दलित आयोगले सुचिकृत गरेका जातहरु मध्ये दलित जातीय अनुसुची भित्र नरहेका थरहरुमा सम्वन्धित गा.वि.स वा जिल्ला प्रशासन कार्यालयको जात खुल्ने सिफारिस पत्र। • अन्तर्जातिय विवाहको हकमा विवाह दर्ता र नागरिकताको प्रतिलिपि। • दुई प्रति हाल सालै खिचिएको पासपोर्ट साइजको फोटो।
नोटः- नागरिकता नबनेको हकमा जातिय सिफारिस उपलव्ध गराउदा सम्वन्धित व्यक्तिको वावुको नागरिकताको प्रतिलिपि र सक्कल अनिवार्य लिएर आउनुपर्ने छ र अन्य जातिय प्रमाण पत्र र विवाहको लागी नागरिकता र विवाह दर्ताको सक्कल प्रति पनि अनिवार्य साथमा ल्याउनु पर्ने छ।
िल्ला प्रशासन कार्यालयको जात खुल्ने सिफारिस पत्र। · अन्तर्जातिय विवाहको हकमा विवाह दर्ता र नागरिकताको प्रतिलिपि। · दुई प्रति हाल सालै खिचिएको पासपोर्ट साइजको फोटो।
नोटः- नागरिकता नबनेको हकमा जातिय सिफारिस उपलव्ध गराउदा सम्वन्धित व्यक्तिको वावुको नागरिकताको प्रतिलिपि र सक्कल अनिवार्य लिएर आउनुपर्ने छ र अन्य जातिय प्रमाण पत्र र विवाहको लागी नागरिकता र विवाह दर्ताको सक्कल प्रति पनि अनिवार्य साथमा ल्याउनु पर्ने छ। |